काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । बुधबार राति मादक पदार्थ सेवन गरि हल्ला गरेको आरोपमा नयाँ बानेश्वरबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले राईलाई सचेत गराएर बिहीबार बिहान छाडेको हो ।
G and K Media P. Ltd. का. म. नगरपालिका – २८, काठमाडौँ ई-मेल : [email protected] फोन : +977 9851152992 सूचना बिभाग दर्ता नं: १९६६/०७७-०७८
G and K Media P. Ltd. द्वारा सन्चालित madhyantar.com को लागि
सम्पादक / अध्यक्ष: गणेश खड्का संबाददाता: संजिव कुमार श्रेष्ठ संबाददाता: शिला रम्तेल