Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपालकै पहिलो लाईफ टाईम व्याट्रि अस्योरेन्स भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर मात्र २,९९,९०० मा

नेपालकै पहिलो लाईफ टाईम व्याट्रि अस्योरेन्स भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर मात्र २,९९,९०० मा


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौं । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।

    ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहक महानुभावहरुले मात्र रु २,९९,९०० मा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् । टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

    यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक  अखिल गुप्ताले भने “ हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ। हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”
    आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ ।
    नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य रु २,९९,९०० बाट सुरु हुनेछ ।

    थप जानकारी प्राप्त गर्नको लागि ग्राहकहरूले आधिकारिक वेबसाइट www.tvsnepal.com/iqube मा भ्रमण गर्न सक्नुहुनेछ ।

    आईक्यूबका केहि विशेषताहरु यस प्रकार छन्ः

    थप जानकारी प्राप्त गर्नको लागि ग्राहकहरूले आधिकारिक वेबसाइट धधध।तखकलभउब।िअयmरष्त्रगदभ मा भ्रमण गर्न सक्ने छन् ।

    आईक्यूबका केहि विशेषताहरु यस प्रकार छन्ः

    • Peak Power 4.6 kW, Torque 140 Nm
    • Rated power 3.34 kW
    • Top Speed – 78 km/h
    • Acceleration – 0-40 km/h in 4.2 seconds
    • Range on single charge – 100 kms
    • Parking Assist – Reverse/Forward
    • 7” TFT cluster, with an intuitive 5-way joystick
    • Music Player Control
    • Night Mode
    • Smart Helmet Connectivity
    • Incoming call/SMS Alert
    • Document Storage on cluster
    • Under seat storage – 32 litres

     

    प्रतिक्रिया
    थप समाचार