Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोनाबाट एक जनाको मृत्यु

कोरोनाबाट एक जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, पुष २३ २०७९

  • काठमाडौँ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्य‍ा १२ हजार २० पुगेको छ।

    शनिबार दुई जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनामा कोरोना संक्रमण भएको छ। हाल देशभर २१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ५५५ पीसीआर परीक्षण भएको छ।

     

    प्रतिक्रिया
    थप समाचार