Online Nepal आइतबार, जेष्ठ ६ २०८१

हिमालयन बैंक भोलि शुक्रबार एक दिन बन्द हुने

हिमालयन बैंक भोलि शुक्रबार एक दिन बन्द हुने


मध्यान्तर
  • बिहिबार, कार्तिक १३ २०७७

  • काठमाडौँ । हिमालयन बैंकका सबै शाखा तथा केन्द्रिय भोलि शुक्रबार एक दिन बन्द हुने भएको छ ।

    बैंकको सिस्टम अपग्रेड गर्न लागिएकाले शुक्रबार १ दिन सबै शाखा बन्द गर्न लागिएको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । तर  बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी र एटीएम सेवा भने सूचारु हुने जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार