Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल बङ्गलादेश बैंक लिमिटेडको ८.४२ प्रतिशत लाभांश घोषणा

नेपाल बङ्गलादेश बैंक लिमिटेडको ८.४२ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • मंगलबार, मंसिर १६ २०७७

  • काठमाडौं नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सोमबार बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकले साे दरमा लाभांश वितरणा गर्ने निर्णय गरेकाे हाे।

    प्रतिक्रिया
    थप समाचार