Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत  लाभांश प्रस्ताव

सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत  लाभांश प्रस्ताव


मध्यान्तर
  • शनिबार, मंसिर २० २०७७

  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले  गत आर्थिक वर्षको नाफाबाट  शेयरधनीहरुलाई १५  प्रतिशत  लाभांश प्रस्ताव गरेको छ ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछी र साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुले पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार