Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनएमबि बैंक र सेलपेबिच सहकार्य

एनएमबि बैंक र सेलपेबिच सहकार्य


मध्यान्तर
  • बिहिबार, पुष ९ २०७७

  • काठमाडौं । एनएमबि बैंकले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रदान  गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार तथा  रणनीतिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छ न् ।

    सेलपे, सेलकम प्रा.लि द्वारा संचालित भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

    प्रतिक्रिया
    थप समाचार