Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिटिजन्स बैंकको इलामको पञ्चमी बजार र काठमाडौंको चोभारमा शाखारहित बैंकिङ सेवा सुरु

सिटिजन्स बैंकको इलामको पञ्चमी बजार र काठमाडौंको चोभारमा शाखारहित बैंकिङ सेवा सुरु


मध्यान्तर
  • शुक्रबार, पुष १७ २०७७

  • काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले इलामको पञ्चमी बजार र काठमाडौंको चोभारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।पञ्चमी बजारमा राममाया सम्बाम्फे र चोभारमा सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकद्वारा शुक्रबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। शाखारहित बैंकिङमा निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायतका सेवा दिने बैंकले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार