Online Nepal आइतबार, जेष्ठ ६ २०८१

भोलि शनिबार बैंक खुला रहने

भोलि शनिबार बैंक खुला रहने


मध्यान्तर
  • शुक्रबार, पुष २४ २०७७

  • काठमाडौं । पौष २५ गते  शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको छ  ।

    राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केही बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार