Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटाालिटीबिच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटाालिटीबिच सम्झौता


मध्यान्तर
  • बिहिबार, चैत्र १२ २०७७

  • काठमाडौँ ।  नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटाालिटीबिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरीउक्त ग्रुपका ज्ञढ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामाछूट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृतश्री मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी का निर्देशक श्रीप्रभाकर खडका बिचसम्पन्न भयो ।उक्त कार्यक्रममा बैंकका सल्लाहकार श्री छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका श्री प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो

    प्रतिक्रिया
    थप समाचार