Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने

एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने


मध्यान्तर
  • बिहिबार, बैशाख २ २०७८

  • काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक भएको छ ।

    नयाँ वर्ष २०७८ लाई ग्राहक सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरि ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।
    प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने भएकाले एनएमबि बैंकले ओम्नी च्यानल एप वा वेब प्रयोग गर्न प्रोत्साहन गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार