Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सार्वजनिक सवारी चल्न शुरु

सार्वजनिक सवारी चल्न शुरु


मध्यान्तर
  • बिहिबार, साउन ८ २०७७

  • काठमाडौं । लगातार चार महिना देखी कोरोना कहरले अस्त व्यस्त भएको जनजीवनलाई केही राहत भएको छ सार्वजनीक यातायात चल्न शुरु भएर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज आधा सावारी साधन चल्ने जानकारी दिनुभएको छ ।

    मिनीबस, माइक्रो, टेम्पो सन्चालनमा आएपनि यात्रुहरु थोरै मात्र देखिन्छ । यस्तो परिस्थीतिमा पनि दुर स्थान व्यवस्था गरि सनिटाइजर, माक्स, ग्लोब प्रयोग गरि सावधानीपूर्वक सेवा दिने कुरा त्यहाँको एक ब्यक्तिले बताउनु भएको थियो । सरकारले साउनभर एउटा जिल्लाबाट अर्को जिल्ला सवारी साधन चलाउने व्यवस्था गरेको छ । अतः यातायात श्रमीकको कुनै कारणवश कोरोनाको कारणबाट मृत्यु भएमा आश्रीत परिवारलाई सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो ।सार्वजनिक वसमा अनिवार्य माक्सको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार