Online Nepal आइतबार, जेष्ठ ६ २०८१

शान्तिनगर स्थित तरकारी बजारपशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवाविस्तार

शान्तिनगर स्थित तरकारी बजारपशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवाविस्तार


मध्यान्तर
  • सोमबार, चैत्र ३० २०७७

  • काठमाडौं । कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थिततरकारी तथा फलफूलबजार, पशुपतिएग्रो मार्टमा  मोबाइलफोनबाट सहज र सुरक्षितक्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका संचालक समितिकाअध्यक्षश्री अमिर प्रताप ज.ब. राणा ज्यूको सभापतित्वतथापशुपति एग्रो मार्टका अध्यक्षश्री राजु कुमार खत्रीज्यूकोप्रमुखआतिथ्यमा, बैंकका प्रमुखकार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारी ज्यू लगायतआमन्त्रित अतिथिगणको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्नभएको छ ।
    कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमाआफ्नो मोबाइलएप मार्फत त्तच्भुक्तानीगर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । “यस त्तच्प्रणाली अन्तर्गतको भुक्तानीमानगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानीगर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिनबिक्री गरिएको रकमजम्मागर्न बैंक धाई राख्नुपर्र्नेेे तथाखुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनिमुक्तहुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्तशुल्कपनिलाग्ने छैन ”, कुमारी बैंककाप्रमुखकार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारी ज्यूले जानकारी गराउनु भयो ।
    क्यू आर कोड भुक्तानीमर्चेन्टको संख्या र पहुँचदिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यमबन्नजानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानी माविश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थपप्रोत्साहनगर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतनाकार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले ८००० भन्दा बढी व्यापारीहरुँयलभउबथत्तच् डिजिटल भुक्तानीप्रकृयामा आबद्ध गराईसकेको छ ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९३शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमाअझ सुलभ तथा उत्कृष्ट सेवा कानिमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार