Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मुक्तिनाथविकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथविकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम


मध्यान्तर
  • बुधबार, बैशाख १५ २०७८

  • काठमाडौँ । मुक्तिनाथविकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगतदमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

    यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझशुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षणगर्न,अनधिकृत व्यक्तितथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हालव्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द«मा आवश्यकतारबार गर्ने भएको छ । मुक्तिनाथविकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथगर्दै, यस सहयोगबाट त्यस क्षेत्रकानागरिकको हितमाकामहुने विश्वास लिएको छ ।

    यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न VISA Network अन्तर्गतकोजुन सुकै बैंकको ATM विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थागरिएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार