Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ग्लोबल आइएमई बैंकको शाखा कैलालीको अत्तरियामा, मुलुकभर २ सय ८१ शाखा

ग्लोबल आइएमई बैंकको शाखा कैलालीको अत्तरियामा, मुलुकभर २ सय ८१ शाखा


मध्यान्तर
  • शनिबार, चैत्र ९ २०७५

  • काठमाडौं। ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ। नयाँ शाखाको उद्घाटन पूर्व मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य लेखराज भट्टले गरेका छन् ।

    शाखा उद्घाटनपछि भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

    कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्धिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती थियो ।

    बैंकको १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय छन्। बैंकका १० लाख ग्राहक छन् ।

    प्रतिक्रिया
    थप समाचार