Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त


मध्यान्तर
  • मंगलबार, जेष्ठ ४ २०७८

  • काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ।कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समिति सँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो।गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधी सकिए पछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो।

    प्रतिक्रिया
    थप समाचार