Online Nepal शनिबार, साउन १२ २०८१

कञ्चनपुरमा एक जना पूर्वशिक्षकको हत्या

कञ्चनपुरमा एक जना पूर्वशिक्षकको हत्या


मध्यान्तर
  • बिहिबार, जेष्ठ ३ २०८१

  • फाइल तस्बिर

    काठमाडौँ । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

    उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी कार्यलय धनगढीले जनाएको छ ।

    भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार