Online Nepal आइतबार, जेष्ठ ६ २०८१

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या


मध्यान्तर
  • सोमबार, कार्तिक १० २०७७

  • ४२ वर्षीय ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट  गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ । घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् ।

    स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार