Online Nepal बिहिबार, बैशाख २० २०८१

कहाँ छिन विष्णू ? यसरी खुल्दै छिन अहिले

कहाँ छिन विष्णू ? यसरी खुल्दै छिन अहिले


मध्यान्तर
  • सोमबार, पुष २३ २०७५

  • काठमाडौं । लामो समय देखी गुमनाम विष्णु माझिको बारेमा पछिल्लो समय खोजिनिती बढेको छ । केहि समय पहिले मात्र बजारमा आएको गायिका विष्णु माझि र कुलेन्द्र विश्वकर्माले गाएको लोक दोहोरी गित सालको पात टपरी हुने बजारमा आईसकेपछि अहिले विष्णुको खोजी बढ्न थालेको छ ।

    सुन्दरमणि अधिकारीसंग अन्र्तजातिय विवाह गरेकी गायिका माझी अहिले सम्म गुमनामा छिन् । उनलाई धेरै पटक मिडिया र उनका सबै समर्थकहरुले हेर्न चाहेका छन् । तर, उनी आईतबार धेरैको दबाबका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जामा देखिएको जनाईएको छ ।

    उनी कहाँ बस्छिन् ? के गर्छिन ? सबैले जान्ने चासो राखेका भएपनि अहिले सम्म कसैले उनलाई देखेको छैन् । धेरैसँग कुरा गर्ने रहर थियो या बोल्नै चाहेकी थिइनन् धेरैले मेसो पाउन सकेनन् । सो समयमा उनले नेपालीमा खुलेर बोल्न गाह्रो भएको बताईन्छ । यसले सबैलाई चकित पारेको छ ।

    गायिका माझिलाई किन यसरी लुकाईएको ? हरेक पटक यो प्रश्न सुन्दरमणिले खेसिपरहेका छन् । तर, यसको खुलासा भने उनले कहिल्यै गरेनन् ।

    प्रतिक्रिया
    थप समाचार