Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सिड्नीको एक्सपट टेलिकम सिड्नी सिटी बिजनेश अवार्डको मनोनयनमा

सिड्नीको एक्सपट टेलिकम सिड्नी सिटी बिजनेश अवार्डको मनोनयनमा


मध्यान्तर
  • शनिबार, फाल्गुन १३ २०७९

  • अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।

    एक्सपट टेलिकमको यस्तै क्रियाशिलता र यसले यो बिधामा पुर्याएको योगदानको क़दर स्वरूप एक्सपट टेलिकम सिड्नी सिटी काउन्सिलको बर्षको बिजनेश अवार्डको लागि मनोनयनमा परेको छ । यसका प्रमुख चिरन्जिबी तिवारी यो अवार्डको मनोनयनमा पर्नुलाई एक्सपट टेलिकमलाई नेपाली लगायतका अन्य मूलका नागरिकहरुले दिनु भएको माया, साथ र बिस्वासलाई कारण मान्छन -‘ अहिले हामी मनोनयनमा परिएको छ । अब हाम्रा बिश्वासिला र मलाई माया गर्नु हुने उपभोक्ताहरूले भोट पनि गर्नु हुने छ र अवार्ड नै जिताउंनु हुने छ भन्ने बिश्वास लागेको छ -‘ तिवारीले आग्रह र बिश्वास ब्यक्त गरे ।
    अष्ट्रेलियाको भोडा फोनको आधिकारीक बिक्रेता एक्सपट टेलिकमको स्थापना र यसले नेपाली लगायत अन्य मूलुकका नागरिकहरुलाई पुर्याएको सेवाको सधै चर्चा हुने गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार