Online Nepal बुधबार, बैशाख १२ २०८१

इजरायलमा केयरगिभरका लागी आवेदन खुल्यो,मासिक दुई लाख तलब

इजरायलमा केयरगिभरका लागी आवेदन खुल्यो,मासिक दुई लाख तलब


मध्यान्तर
  • मंगलबार, साउन १२ २०७८

  • काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन (केयरगिभर) स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ ।

    मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।
    एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र  अनलाइन आवेदन दर्ता गर्न भनिएको छ । मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा ) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार