Online Nepal सोमबार, बैशाख १७ २०८१

कोशीमा मुख्यमन्त्री हटाउन एमाले र माओवादीले रोजे संकल्प प्रस्तावको बाटो

कोशीमा मुख्यमन्त्री हटाउन एमाले र माओवादीले रोजे संकल्प प्रस्तावको बाटो


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्पप्रस्ताव दर्ता गरेका छन् ।

    कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई अपदस्त गरेर नयाँ सरकार गठन गर्ने उद्देश्यसहित नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेस गरेका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार