Online Nepal सोमबार, बैशाख १७ २०८१

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  सत्तारूढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पुर्व प्रधानमन्त्री  झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न आज बिहान खनाल बालुवाटार पुगेका थिए ।

    गठबन्धनमा गडबडी बढिरहेको आशंकाका बीच प्रचण्डलाई भेट्न खनाल बालुवाटार पुगेका हुन् ।

    प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वसहमतिबाट पछि हटेको नेकपा एसको आरोप छ । सोहीकारण गठबन्धन छाड्नेसम्मको चेतावनी नेकपा एसले दिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार