Online Nepal शनिबार, साउन १२ २०८१

सुदूरपश्चिमको मुख्यमन्त्री दीर्घ सोडारीलाई बनाउने एकीकृत समाजवादीको निर्णय

सुदूरपश्चिमको मुख्यमन्त्री दीर्घ सोडारीलाई बनाउने एकीकृत समाजवादीको निर्णय


मध्यान्तर
  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

    आज बसेको सचिवालयको बैठकले सो प्रदेशको संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नथ खतिवडाले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार