Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

    आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार