Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उपेन्द्र यादवको पार्टी विभाजन, ७ जना सांसद निर्वाचन आयोग पुगे

उपेन्द्र यादवको पार्टी विभाजन, ७ जना सांसद निर्वाचन आयोग पुगे


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।

    निर्वाचन आयोग पुग्नेमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडीसमेत रहेका छन् । निर्वाचन आयोगमा यतिवेला प्रदीप यादव, डा. वीरेन्द्र प्रसाद महतोलगायत पुगेका छन् ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईको नेतृत्वमा ७ जना सांसद निर्वाचन आयोग पुगेका छन् ।

    प्रतिक्रिया
    थप समाचार