Online Nepal आइतबार, जेष्ठ ६ २०८१

माधव नेपालले बोलाए संसदीय बैठक

माधव नेपालले बोलाए संसदीय बैठक


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । जसपा विभाजन सँगै आफ्नो पार्टीमा पनि विभाजनको संकेत पाएपछि दलको नेता माधव नेपालले आज अपरान्ह बैठक बोलाएका हुन् ।

    एकीकृत समाजवादी भित्र यही गठबन्धनमा रहनुपर्छ भन्ने र बाहिर बस्नुपर्छ भन्नेको दुई धार स्पष्ट रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार