Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपेन्द्र यादवबाट फुटेको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता

उपेन्द्र यादवबाट फुटेको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।

    आयोगका एक सदस्यको अनुसार दललाई दर्ता गर्ने निर्णय भएको हो ।

    राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।

    प्रतिक्रिया
    थप समाचार