Online Nepal आइतबार, जेष्ठ ६ २०८१

रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने जनाइएको छ।

     

    प्रतिक्रिया
    थप समाचार