Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै

कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौँ। कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ ।

    एमाले(माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार