Online Nepal आइतबार, जेष्ठ ६ २०८१

दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् ।

    दाँतमा समस्या आएपछि उनी उपचार गराउनका लागि वीर अस्पताल पुगेको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड आजै सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए ।

    प्रतिक्रिया
    थप समाचार