Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौँ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार