Online Nepal शनिबार, साउन १२ २०८१

भारतमा मतगणना सुरु , सत्तारूढ एनडीए २७२ सिटमा अग्रता

भारतमा मतगणना सुरु , सत्तारूढ एनडीए २७२ सिटमा अग्रता


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०८१

  • काठमाडौँ । जुन १ मा सम्पन्न भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ।  बिहान१० बजेसम्मको अपडेट अनुसार ४९३ सिटको मातगणना भइरहेको भारतीय सचार माध्यमहरुले जनाएका छन् ।

    प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टी नेतृत्वको एनडीए २७२सिटमा अग्रता लिएको छ भने काग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १८८ सिटमा अग्रता लिएको छ । मतगणना बिहान ८ बजेदेखि सुरु गरिएको हो ।

    भारतमा लोकसभाको ५ सय ४३ सिटका लागि ७ चरणमा चुनाव भएको हो।

     

    प्रतिक्रिया
    थप समाचार