Online Nepal शनिबार, साउन १२ २०८१

गण्डकीमा मन्त्रीपरिषद विस्तार : देवकोटा र मनाङेले लिए शपथ

गण्डकीमा मन्त्रीपरिषद विस्तार : देवकोटा र मनाङेले लिए शपथ


मध्यान्तर
  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ  । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नियुक्त गरेका हुन् ।
    देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् ।

    उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन्  । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
    योसँगै गण्डकी प्रदेशको मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार