Online Nepal शनिबार, साउन ५ २०८१

माओवादीको कारबाहीविरुद्ध गण्डकीका सांसद देवकोटाले दिए सर्वोच्चमा रिट

माओवादीको कारबाहीविरुद्ध गण्डकीका सांसद देवकोटाले दिए सर्वोच्चमा रिट


मध्यान्तर
  • बिहिबार, असार ६ २०८१

  • काठमाडौँ । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

    २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

    माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार