Online Nepal शनिबार, साउन ५ २०८१

मुकुलको आरोप– रास्वपा रवि लामिछानेको क्लबमा हाईज्याक भयो

मुकुलको आरोप– रास्वपा रवि लामिछानेको क्लबमा हाईज्याक भयो


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा रवि लामिछाने क्लबमा हाईज्याक भएको आरोप लगाएका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर उनले रास्वपा पार्टी नभएर रविको क्लबमा हाईज्याक भएको बताएका हुन् ।

    उनले रास्वपाको महामन्त्री र प्रवक्ताबाट बर्खास्तमा नपरेको दाबी गर्दै रविको क्लबबाट मात्रै हटाइएको बताए ।

    ‘अहिले रास्वपा पार्टी होइन, रवि लामिछाने क्लबमा हाई ज्याक भएको छ,’उनले भने, ‘म पार्टी महामन्त्री र प्रवक्ताबाट हटाइएको होइन, रविको क्लबबाट मात्रै निष्कासन गरिएको हो ।’

    प्रतिक्रिया
    थप समाचार