Online Nepal शनिबार, साउन ५ २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

    २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् ।

    प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार