Online Nepal शनिबार, साउन ५ २०८१

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

    अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार