Online Nepal शनिबार, साउन ५ २०८१

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव-झलनाथ बालुवाटामा

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव-झलनाथ बालुवाटामा


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।

    कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्रीले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन्।

    प्रधानमन्त्री र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ।

     

    प्रतिक्रिया
    थप समाचार