Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेकपा गण्डकी प्रदेशको प्रमुख सचेतकमा अधिकारी

नेकपा गण्डकी प्रदेशको प्रमुख सचेतकमा अधिकारी


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशसभाको संसदीयदलको प्रमुख सचेतकमा मायानाथ अधिकारीलाई छनौट गरेको छ । यस्तै पार्टिले सचेतकमा गायत्री गुरुङलाई छनौट गरेको छ ।

    अधिकारी लमजुङबाट र गुरुङ कास्कीबाट समानुपातिक सांसद बनेका हुन् । दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका छन् । नेकपाको उपनेता उपनेता छान्न अझै केही समय लाग्ने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार