Online Nepal मंगलबार, जेष्ठ ८ २०८१
पत्रपत्रिका

छाया सरकारको अर्थमन्त्रीमा विनोद चौधरी दाबेदार

छाया सरकारको अर्थमन्त्रीमा विनोद चौधरी दाबेदार


मध्यान्तर
  • मंगलबार, माघ ८ २०७५

  • काठमाडौं । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने लागेको छाया सरकारको अर्थमन्त्रीमा नेपालकै सर्बाधिक धन विनोद चौधरीको दावेदारी रहेको छ । उनीसंगै छाया सरकारमा सांसद उमेश श्रेष्ठले पनि मन्त्रीको दाबी गरेका छन् ।

    पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदार पेस गरेका हुन्

    प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, उर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् । (नागरिक)

    प्रतिक्रिया
    थप समाचार