Online Nepal बुधबार, जेष्ठ २ २०८१

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु


मध्यान्तर
  • शुक्रबार, असार २५ २०७८

  • काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। शुक्रबार बिहान साढे ११ बजे बस्ने भनिएको बैठक केहीबेरअघि मात्रै सुरु भएको हो। माधवकुमार नेपाल समूहबाट कार्यदलमा सदस्य रहेका नेताहरु ढिलोगरी बैठकस्थलमा पुगेका छन्।

    बिहीबार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा माधव समूहका कार्यदल सदस्य घनश्याम भुसालले १० दिनदेखि वार्तामा कुनै प्रगति नभएको खुलासा गरेका थिए। ओली समूहका नेता सुवास नेम्वाङले भने शुक्रबार बिहान बस्ने बैठकले सहमतिको टुंगो लगाउने बताएका थिए।

    प्रतिक्रिया
    थप समाचार