Online Nepal बुधबार, जेष्ठ २ २०८१

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता


मध्यान्तर
  • शनिबार, असार २६ २०७८

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता  भएको छ । नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका थिए ।
    स्रोतका अनुसार, प्रचण्ड र नेता नेपाल बीच केहीबेर कुराकानी भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार