Online Nepal मंगलबार, जेष्ठ १ २०८१

प्रधानमन्त्रीले बोलाए स्थायी कमिटी बैठक

प्रधानमन्त्रीले बोलाए स्थायी कमिटी बैठक


मध्यान्तर
  • सोमबार, असार २८ २०७८

  • काठमाडौँ । एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा नजाने भएका हुन्।

    आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो।

    प्रतिक्रिया
    थप समाचार