Online Nepal बुधबार, जेष्ठ २ २०८१

विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम गर्‍यो : ओली

विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम गर्‍यो : ओली


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वको इतिहासमा पहिलोपटक प्रधानमन्त्री नियुक्ति अदालतले गरेको बताएका छन्। उनले प्रधानमन्त्री हटाउने र प्रधानमन्त्री बनाउने काम अदालतले गरेको बताएका छन्।

    मंगलबार ओलीले भने ‘विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र प्रधानमन्त्री हटाउने काम गरेको छ,’ देशबासीका नाममा सम्बोधन गर्दै

    अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको बताएका छन्।

    ‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश अर्कैको पक्षमा भयो,’ उनले भने।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार