Online Nepal मंगलबार, जेष्ठ १ २०८१

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते


मध्यान्तर
  • सोमबार, असोज ४ २०७८

  • काठमाडौँ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ ।

    एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

    सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए । सुवालले चुरोट खैनी सूर्तिमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए ।

    भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रमा स्थानीयवासीलाई असर पुर्याएको भन्दै अविलम्ब हटाउन माग गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार