Online Nepal मंगलबार, जेष्ठ १ २०८१

कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा


मध्यान्तर
  • मंगलबार, असोज ५ २०७८

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।

    मंगलबार(आज) सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो ।

    शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार