Online Nepal सोमबार, बैशाख ३१ २०८१

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी


मध्यान्तर
  • बुधबार, असोज ६ २०७८

  • काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

    मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

    बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५ प्रस्तावमाथि छलफल सक्ने तयारी रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार