Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नेकपा एसको महासचिवमा बेदुराम भुसाल चयन

नेकपा एसको महासचिवमा बेदुराम भुसाल चयन


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादी(एस) को महासचिव बेदुराम भुसाल चयन भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जनकारी दिएका छन् ।

    ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

     

     

    प्रतिक्रिया
    थप समाचार