Online Nepal आइतबार, जेष्ठ ६ २०८१

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


मध्यान्तर
  • शुक्रबार, असोज ८ २०७८

  • काठमाडौँ । राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एसको दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेशमात्र जारी गरिएको छ ।

    छलफलका लागि दुवै पक्षलाई झिकाउने र विपक्षीबाट लिखित जवाफ माग गर्ने आदेश जारी भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार